Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

हरि ढकालले बोल्दा सभामुख घिमिरेले माइक काटेपछि...

हरि ढकालले बोल्दा सभामुख घिमिरेले माइक काटेपछि...

मंगलवार , श्रावण २९, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकाललाई सभामुख देवराज घिमिरेले बोल्न रोकेपछि सांसदहरुले संसद बैठकमा अवरोध गरेका छन्।

सभामुख घिमिरेले बोल्दा बोल्दै सांसद ढकालको माइक काटेपछि रास्वपा र राप्रपाका सांसदहरुले संसद अवरोध गरेका हुन्।

मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा सांसद हरि ढकालले सार्वजनिक यातायात क्षेत्र असुरक्षाको विषयमा बोल्न समय माग गरेको तर अर्को विषय उठाउन खोजेको भन्दै सभामुख घिमिरेले रोकेका थिए।

त्यसपछि रास्वपा र राप्रपा सांसद उठेर अवरोध गरेका हुन् । उनीहरुले सांसदलाई बोल्नबाट रोक लगाउन नहुने भन्दै विरोध जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077