Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

भ्रष्टाचार गरेको भन्दै कुलमान घिसिङविरुद्ध रमेश खरेलले दिए अख्तियारमा उजुरी

भ्रष्टाचार गरेको भन्दै कुलमान घिसिङविरुद्ध रमेश खरेलले दिए अख्तियारमा उजुरी

मंगलवार , श्रावण २९, २०८१

काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन्।

पूर्वडीआईजी खरेलले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङविरुद्ध अनुसन्धानको माग गर्दै अख्तियारमा उजुरी दिएका हुन्।

पूर्वडीआईजी खरेलले आफ्नो उजुरीमा राज्यलाई करोडौँ रुपैयाँ घाटा हुनेगरी घिसिङले पीपीए गरेको उल्लेख गरेका छन्।

ऊर्जा उत्पादक कम्पनीसँग विद्युत खरिदका लागि पीपीए गर्दा उक्त घोटाला भएको उनले उजुरीमा उल्लेख गरेका छन्।

खरेलले सामाजिक सञ्जालमार्फत आफ्नो उजुरीको सबै ब्यहोरा सार्वजनिक गरेका छन्।

यस्ता छन् खरेलले उल्लेख गरेका घोटालाका विवरण :

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077