Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

सिन्धुपाल्चोकको मेलम्ची, इन्द्रावती नदीमा बाढीको सम्भावना, सतर्क रहन अनुरोध

सिन्धुपाल्चोकको मेलम्ची, इन्द्रावती नदीमा बाढीको सम्भावना, सतर्क रहन अनुरोध

बुधवार , श्रावण ३०, २०८१

काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावती, मेलम्ची नदीमा बाढीको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान केन्द्रका अनुसार पछिल्लो २४ घन्टामा उत्तरी सिन्धुपाल्चोकको मेलम्ची घ्याङ क्षेत्रमा ४६.८, ढुंगेमा ५१.२, मानेखर्कमा ५३.४, गोबरेमा ४४.८ मिलिमिटर वर्षा मापन भएको हो ।
a
जिल्लाको मानेखर्क, ढुंगे, तार्के घ्याङ, भोटाङ, बोल्दे, गोबरे वर्षामापन केन्द्रहरूमा सामान्य–मध्यम वर्षा मापन भएको बताइएको छ ।

थप वर्षा हुन सक्ने सम्भावना रहेकोले मेलम्ची र इन्द्रावती नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077