Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

सिन्धुलीमा बोलेर दुर्घटना हुँदा २ जनाको मृत्यु

सिन्धुलीमा बोलेर दुर्घटना हुँदा २ जनाको मृत्यु

बिहिवार , श्रावण ३१, २०८१

सिन्धुली । सिन्धुलीमा बोलेर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

सिन्धुली तिनकान्याबाट सदरमुकामतर्फ आउँदै गरेको बलेरो कमलामाई नगरपालिका-२ चियाबारीमा दुर्घटना भएको हो।

बोलेर दुर्घटनामा परी अन्य ७ जना घाइते भएका छन्।

बा २० च ८२८३ नम्बरको बोलेरो दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो।

घाइतेलाई सिन्धुली अस्पताल ल्याउँदै गरिएको छ । दुर्घटनापछि विपी राजमार्ग अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077