Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

कोशीका मुख्यमन्त्री कार्कीले गरे 'हेल्लो सिएम' सेवा सुरु

कोशीका मुख्यमन्त्री कार्कीले गरे 'हेल्लो सिएम' सेवा सुरु

बिहिवार , श्रावण ३१, २०८१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हेल्लो सिएम सेवा सुरु गरेका छन्।

मुख्यमन्त्री कार्कीक अनुसार जनताको गुनासो व्यवस्थापनको लागि हेल्लो सिएम सेवा सुरु गरिएको हो।

मुख्यमन्त्री कार्कीले यो सुरुवातले शासकीय सुधारमा सहयोग पुग्ने बताएका छन्।

सरकारका विभिन्न सेवा र निकायका काम कारबाहीलाई प्रभावकारी बनाउन हेल्लो सिएम महत्वपूर्ण हुने उनको भनाइ छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भिन्दै कक्ष निर्माण गरी कर्मचारीको समेत व्यवस्थापन गरेर हेल्लो सिएम सञ्चालनमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077