Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

अख्तियारले मुद्दा दायर गरेपछि सफाइ नपाएसम्म कर्मचारी निलम्बन हुनुपर्छ : प्रमुख आयुक्त राई

अख्तियारले मुद्दा दायर गरेपछि सफाइ नपाएसम्म कर्मचारी निलम्बन हुनुपर्छ : प्रमुख आयुक्त राई

बिहिवार , श्रावण ३१, २०८१

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अख्तियारले मुद्दा दायर गरेपछि कर्मचारीहरू निलम्बित हुनुपर्ने धारण राखेका छन् ।

बिहीवार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रमुख आयुक्त राईले यस्तो धारणा राखेका हुन् ।

अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि कर्मचारी निलम्बित हुने विद्यमान व्यवस्था कायम हुनु पर्नेमा उनको जोड छ ।

उनले अख्तियारले मुद्दा दायर गरेपछि विशेष अदालतबाट सफाइ नपाएसम्म कर्मचारी निलम्बन हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077