Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

परराष्ट्र सचिव लम्साल बेल्जियमको राजदूतमा सिफारिस

परराष्ट्र सचिव लम्साल बेल्जियमको राजदूतमा सिफारिस

शुक्रवार , श्रावण ३२, २०८१

काठमाडौँ । सरकारले परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेको हो ।

लम्साल गत मंसिरमा परराष्ट्र सचिवमा नियुक्त भएकी थिइन् ।

उनी परराष्ट्र सचिव बन्ने पहिलो महिलासमेत हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077