Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

६३ जना सहसचिवको सरुवा गर्ने सरकारको निर्णय

६३ जना सहसचिवको सरुवा गर्ने सरकारको निर्णय

शुक्रवार , श्रावण ३२, २०८१

काठमाडौं । सरकारले विभिन्न मन्त्रालय, निकाय, आयोग र प्रदेशमा कार्यरत ६३ जना सहसचिवको सरुवा गरेको छ ।

बिहीबार राती बसेको मन्त्रिपरिषद् बैठकले ठुलो सङ्ख्यामा सहसचिवको सरुवा गरेको हो ।

तर सरुवा भएकाहरूको नाम भने गोप्य राखिएको छ ।

त्यस्तै बैठकले परराष्ट्र सचिव लम्साल बेल्जियमको राजदूतमा सिफारिस गरेको छ भने परराष्ट्र मन्त्री आरजु राणा देउवाको भारत भ्रमण स्वीकृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077