Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

भेरी नदी सतर्कता तह आसपास, सतर्क रहन अनुरोध

भेरी नदी सतर्कता तह आसपास, सतर्क रहन अनुरोध

शुक्रवार , श्रावण ३२, २०८१

काठमाडौं । सुर्खेतमा भेरी नदीको जलसतह शुक्रबार बिहान सतर्कता तह आसपास छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार समजीघाट जल मापन केन्द्रमा भेरीको जलसतह सतर्कता तह आसपास पुगेको हो ।

नदीमा पानीको बहाव बढ्दो क्रममा छ । त्यस क्षेत्रमा आज दिउँसोसम्म उच्च सतर्कता अपनाउन विभागले सचेत गराएको छ ।

“साउन ३२, बिहान ७ः३० बजे । सुर्खेत जिल्लास्थित भेरी नदी समजीघाट जल मापन केन्द्रमा हालको जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेकाले भेरी नदीको तटीय क्षेत्रमा रहनुहुनेहरू दिउँसो सम्मै उच्च सतर्कता अपनाऔँ,” सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077