Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

दैलेखमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

दैलेखमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

आइतवार , भाद्र २, २०८१

काठमाडौं । दैलेखमा भारी वर्षा मापन गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान ५ बजे दैलेखस्थित कट्टी वर्षामापन केन्द्रमा भारी वर्षा मापन गरिएको हो ।

सो क्षेत्र भई बहने बेस्तडा खोला र अन्य स–साना खोलामा बहाव केही बढ्ने बताइएको छ ।

साथै नदी तटीय क्षेत्र र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077