Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

दर्शन गरी फर्कने क्रममा चट्याङ लागेर बुढाको मृत्यु

दर्शन गरी फर्कने क्रममा चट्याङ लागेर बुढाको मृत्यु

आइतवार , भाद्र २, २०८१

काठमाडौँ । जुम्लामा एक जना पुरुषको चट्याङ लागेर मृत्यु भएको छ ।

चन्दननाथ नगरपालिका-२ बस्ने ४० वर्षीय धनसुर बुढाको चट्याङ लागेर शुक्रबार दिउँसो मृत्यु भएको हो ।

मुगु छायानाथ नगरपालिका-१० स्थित ऋणमोक्ष मन्दिर दर्शन गरी घर फर्कने क्रममा जुम्ला पातारासी गाउँपालिका(४ भेरीनाकी पाटनस्थितमा चट्याङ लागेर धनसुरको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077