Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

न्यायिक सहजकर्ताका लागि दरखास्त आह्वान, के–के हुनुपर्छ योग्यता ? [सूचनासहित]

न्यायिक सहजकर्ताका लागि दरखास्त आह्वान, के–के हुनुपर्छ योग्यता ? [सूचनासहित]

आइतवार , भाद्र २, २०८१

काठमाडौं । गण्डकी प्रदेशले ७१ जना न्यायिक सहजकर्ताका लागि दरखास्त आह्वान गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेशभित्रका गाउँपालिका तथा नगरपालिकाका लागि न्यायिक सहजकर्ता करारमा नियुक्त गर्नुपर्ने भएको भन्दै दरखास्त आह्वान गरेको हो ।

कानुन विषयमा स्नातक तह उत्तीर्ण गरेको, २१ वर्ष पूरा भएकोलगायतका योग्यता पुगेकाहरुले २१ दिनभित्र आवेदन दिनसक्ने सूचनामा उल्लेख छ ।

सूचनामा गण्डकी प्रदेश भित्रका गाउँपालिका तथा नगरपालिकाको लागि न्यायिक सहजकर्ता छनौट गरी करार सम्झौता गराई कार्य गराउन दरखास्त आह्वान गरिएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077