Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

पहिरोमा पुरिएर रोल्पामा एक जनाको मृत्यु

पहिरोमा पुरिएर रोल्पामा एक जनाको मृत्यु

आइतवार , भाद्र २, २०८१

रोल्पा । चर्चमाथि पहिलो खस्दा रोल्पामा एक जनाको मृत्यु भएको छ।

जिल्लाको रोल्पा नगरपालिका – २ मुलपानीमा रहेको बेथेल मण्डली चर्चमाथि पहिरो खसेको हो।

मृत्यु हुनेमा रोल्पा नगरपालिका – १० धाङ्सी घर भइ सोही चर्चमा बस्दै आएकी धनजित बुढा मगर रहेकी छन्।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार पहिरोका कारण जिल्लाको सुनछहरी गाउँपालिका – ३ मौलावन घर भइ सोही चर्चमा बस्दै आएकी १८ बर्षीया नौभा घर्ती मगर घाइते भएकी छन्।

घाइतेको जिल्ला अस्पताल रेउघामा उपचार जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077