Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सेनामा जागिरको अवसर, २८० पदमा भर्ना खुल्यो [सूचनासहित]

सेनामा जागिरको अवसर, २८० पदमा भर्ना खुल्यो [सूचनासहित]

शुक्रवार , भाद्र ७, २०८१

काठमाडौँ । नेपाली सेनामा रिक्त अधिकृत पद (सहायक सेनानी र उपसेनानी) का लागि दरखास्त आव्हान गरिएको छ ।

खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि रिक्त २८० पदका लागि आवेदन आह्वान गरिएको हो ।

भर्ना छनौट निर्देशनालयले आज एक सूचना जारी गर्दै योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाईटबाट अनलाइन दरखास्त फाराम भर्न सक्ने जनाएको छ ।

आगामी असोज ६ गतेसम्म दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर थप ७ दिनसम्म आवेदन दिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077