Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

भ्रष्टाचारको मुद्दामा हदम्याद हटाउन माग गर्दै माइतीघरमा प्रदर्शन

भ्रष्टाचारको मुद्दामा हदम्याद हटाउन माग गर्दै माइतीघरमा प्रदर्शन

शनिवार , भाद्र ८, २०८१

काठमाडौं । भ्रष्टाचार मुद्दामा हदम्याद राख्न नहुने माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ ।

काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म नागरिकहरुले प्रदर्शन गरेका हुन् ।

भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भइरहेको छ ।

सो विधेयकमा भ्रष्टाचार मुद्दामा कसुर थाहा पाएको ५ वर्षभित्र मात्र मुद्दा चल्ने व्यवस्था छ ।

उक्त व्यवस्था हटाउन माग गर्दै बृहत नागरिक आन्दोलनले प्रदर्शन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077