Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

दिपक भट्टसँग कारोबार गरेको खुलेपछि बिष्णु पौडेल पक्राउ

दिपक भट्टसँग कारोबार गरेको खुलेपछि बिष्णु पौडेल पक्राउ

सोमवार , आषाढ ८, २०८३

सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन् ।

बिचौलिया दीपक भट्टसँगको गैरकानुनी कारोबारका आधारमा विष्णु पौडेललाई सुर्खेतबाट पक्राउ गरिएको हो ।

व्यबसायी  दीपक भट्टसँगको गैरकानुनी कारोबारका आधारमा विष्णु पौडेललाई पक्राउ गरिएको बताइएको छ  । भट्टको नाममा पौडेलले करिब ३० करोड रुपैयाँको सेयर लिएको अनुसन्धानका क्रममा खुलेको  स्रोतको दावी छ ।

प्रहरी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्टविरुद्ध हालै चार वटा मुद्दा दायर गरेका छन् ।

भट्टको कारोबारमाथि थप अनुसन्धान चलिरहँदा सम्बन्ध देखिएका व्यक्तिसमेतको पहिचान गरिएका छन् ।

त्यसक्रममा पौडेलसमेत देखिएपछि उनलाई पक्राउ गरिएको हो ।

पार्टीको चुनावी समीक्षा एवं पुनर्गठन कार्यदलको सुझाव संकलनअन्तर्त प्रदेशस्तरीय कार्यक्रममा पौडेल सुर्खेत पुगेका थिए ।

att.a5yN8kg4wa32AB2Y9S_Zp4TFWFuHRVu7FdS-XZqiF4k.jpeg

att.QUPYTa-DUndhQgCMqrWSWHIGavlJ2NqVIeSqylTRJK8.jpeg
att.fcanBUNWkqrsBIWqt_pt9WvEMwMJEaBlyDTU0rbJPnc.jpeg
u

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077