Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

सुनकोसीमा कार खस्यो

सुनकोसीमा कार खस्यो

शनिवार , भाद्र ८, २०८१

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका–१, बेलटारस्थित सडकबाट एउटा निजी कार सुनकोसी नदीमा खसेको छ ।

कारमा सवारमध्ये एक घाइतेलाई उद्धार गरी उपचारका निम्ति खुर्कोटस्थित अस्पताल पठाइएको छ ।

नदीमा खसेको कार र बाँकी यात्रुको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

खोटाङको हलेसीबाट काठमाडौंतर्फ आइरहेको उक्त कार शनिबार करिब साँझ ५ः३० बजे नदीमा खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077