Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

कांग्रेस सभापति देउवा निवास अगाडी शंकास्पद वस्तु फेला

कांग्रेस सभापति देउवा निवास अगाडी शंकास्पद वस्तु फेला

आइतवार , भाद्र ९, २०८१

कैलाली । धनगढीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास अगाडि शंकास्पद वस्तु भेटिएको छ ।

धनगढी उपमहानगरपालिका-४ कर्मचारी सञ्चय कोष नजिकै रहेको देउवा निवास अगाडि शनिबार राति शंकास्पद वस्तु फेला परेको हो ।

कैलाली प्रहरीका अनुसार पूरानो झोलामा तार बेरिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको छ ।

उक्त वस्तु के हो भन्ने खुलेको छैन । शंकास्पद वस्तुलाई निष्क्रिय पार्न नेपाली सेनाको डिस्पोजल टोलीलाई बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077