Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

अत्तरियाबाट फेरि समातिए यौनधन्दामा संलग्न तीनजना !

अत्तरियाबाट फेरि समातिए यौनधन्दामा संलग्न तीनजना !

आइतवार , भाद्र ९, २०८१

कैलाली । कैलालीमा यौनधन्दामा संलग्न थप तीनजना पक्राउ परेका छन् ।

जिल्लाको अत्तरियास्थित गोकुलेश्वर होटलमा अनैतिक गतिविधि गरिरहेको अवस्थामा एक महिला र दुई पुरुष पक्राउ परेका हुन् ।

गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले होटलमा छापा मारेको थियो ।

छापाको क्रममा पक्राउ परेका तीनै जनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको मालाखेती प्रहरीले जनाएको छ ।

यस्तै यसअघि शनिबार पनि यौनधन्दामा संलग्न ५ जना पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077