Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

शंखमुलमा एक पुरुषको हत्या, अनुसन्धान गर्दै प्रहरी

शंखमुलमा एक पुरुषको हत्या, अनुसन्धान गर्दै प्रहरी

सोमवार , भाद्र १०, २०८१

काठमाडौं । शंखमुलमा पुरूषको हत्या भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आइतबार राति शंखमुलस्थित बुद्धबिहार अगाडि पुल हाउसमा रूपक बान्तवाको हत्या भएको हो ।

अन्य विषय भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

रड प्रहार गरी बान्तवाको हत्या गरिएको बताइएको छ ।

घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077