Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

तस्बिरमा हेर्नुहोस् जिल्ला प्रहरी परिसर काठमाडौंको नयाँ भवन उद्घाटन

तस्बिरमा हेर्नुहोस् जिल्ला प्रहरी परिसर काठमाडौंको नयाँ भवन उद्घाटन

सोमवार , भाद्र १०, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।

प्रधानमन्त्री ओलीले सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंको नयाँ भवनको उद्घाटन गरेका हुन् ।

हनुमानढोकामा रहेको प्रहरी भवन २०७२ सालको भूकम्पमा भत्किएपछि काठमाडौं प्रहरी टेकुमा सरेको थियो।

त्यहाँबाट भद्रकालीस्थित भवनमा सरेको छ। भवन उद्घाटन कार्यक्रममा गृहमन्त्री रमेश लेखक लगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077