Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

दुई महामन्त्री र उपसभापतिसँग आज छलफल गर्दै सभापति देउवा

दुई महामन्त्री र उपसभापतिसँग आज छलफल गर्दै सभापति देउवा

मंगलवार , भाद्र ११, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज उपसभापतिद्वय र महामन्त्रीद्वसँग छलफल गर्दै छन् ।

सभापति देउवाले उपसभापतिद्वय पूर्णबहादु खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग महासमितिका प्रस्तावसहित समसामयिक राजनीतिक विषयमा छलफल गर्न लागेका हुन् ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक बिहान ११ बजे बस्ने छ ।

गत महाधिवेशनबाट पारित भए पनि केन्द्रीय समितिले संशोधनसहित पास गर्ने भनिएको महामन्त्रीद्वयको सांगठनिक र समसामयिक राजनीतिक प्रस्तावमा विवाद भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077