Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

रुसलाई युक्रेनी राष्ट्रपति जेलेन्स्कीको चेतावनी - सही ढंगले आक्रमणको जवाफ छौँ

रुसलाई युक्रेनी राष्ट्रपति जेलेन्स्कीको चेतावनी - सही ढंगले आक्रमणको जवाफ छौँ

मंगलवार , भाद्र ११, २०८१

एजेन्सी । रुसको पछिल्लो आक्रमणपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमणको जवाफ दिने चेतावनी दिएका छन् ।

रुसको आक्रमणमा चार जनाको ज्यान गएपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले सही ढङ्गले त्यसको जवाफ दिने चेतावनी दिएका हुन् ।

युक्रेनमा गएरातिदेखि रुसले गरेको आक्रमणमा अन्य १६ जना घाइते भएका छन् ।

यस्तै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसले हिजोदेखि युक्रेनका नागरिक र पूर्वाधारलाई लक्षित गरी ९० पटक हवाई आक्रमण गरेको जानकारी दिए । यसमा कम्तीमा ८१ ड्रोन, क्रुज र ब्यालेस्टिक मिसाइल रहेका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077