Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

साफ यू–२० च्याम्पियनसिप : उपाधिका लागि बंगलादेशसँग भिड्दै नेपाल

साफ यू–२० च्याम्पियनसिप : उपाधिका लागि बंगलादेशसँग भिड्दै नेपाल

बुधवार , भाद्र १२, २०८१

काठमाडौं । साफ यू–२० च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र बंगलादेश भिड्ने भएका छन् ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने उपाधि भिडन्त दिउँसो साढे २ बजेदेखि सुरु हुनेछ ।

नेपाल र बंगलादेश दुवै पेनाल्टी सुटआउटबाट जित निकाल्दै फाइनल प्रवेश गरेका थिए ।

भारतलाई पराजित गर्दै बंगलादेश फाइनलमा पुगेको थियो । नेपाल भने भुटानलाई पराजित गर्दै फाइनल पुगेको हो । ​

भदौ २ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपालसँगै दक्षिण एसियाका ६ टिम सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077