Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

अल फेइहामाथि अल नासरको सानदार जित

अल फेइहामाथि अल नासरको सानदार जित

बुधवार , भाद्र १२, २०८१

काठमाडौं । साउदी प्रो लिगमा अल नासरले अल फेइहालाई पराजित गरेको छ ।

दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा नासरले मंगलवार फयहलाई ४-१ ले पराजित गरेको हो ।

किंग अब्दुल्लाह स्पोर्टस सिटीमा नासरको जितमा टालिस्काले दुई, क्रिस्टियानो रोनाल्डो र मार्सेलो ब्रोजोभिकले समान एक गोल गरे ।

फेइहाका लागि फासन सकलाले एक गोल फर्काए । जितसँगै २ खेलमा ४ अंकका साथ नासर तालिकाको दोस्रो स्थानमा छ । पराजित अल फयह भने अंक तालिकाको पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077