Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

स्पेनिस ला लिगामा बार्सिलोनाको लगातार तेस्रो जित

स्पेनिस ला लिगामा बार्सिलोनाको लगातार तेस्रो जित

बुधवार , भाद्र १२, २०८१

एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत बार्सिलोनाले लगातार तेस्रो जित निकालेको छ ।

गएराति सम्पन्न खेलमा रायो भालेकानोलाई २–१ गोल अन्तरले हराउँदै बार्सिलोनाले तेस्रो जित निकालेको हो ।

बार्सिलोनाको जितमा डानी ओल्मो र पेड्रीले एक–एक गोल गरेका थिए । रायो भालेकानोका उनै लोपेजले एक गोल गरेका थिए ।

यो जितसँगै बार्सिलोना तीन खेलबाट ९ अंकसहित तालिकाको शीर्षस्थानमा रहेको छ । रायो भालेकानो ४ अंकका साथ आठौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077