Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

साफ यू–२० च्याम्पियनसीप : पहिलो हाफमा नेपालविरूद्ध बंगलादेशलाई अग्रता

साफ यू–२० च्याम्पियनसीप : पहिलो हाफमा नेपालविरूद्ध बंगलादेशलाई अग्रता

बुधवार , भाद्र १२, २०८१

काठमाडौं । साफ यू–२० च्याम्पियनसीपको फाइनलमा बंगलादेशले नेपालविरुद्ध अग्रता लिएको छ ।

नेपाल र बंगलादेशबीच जारी खेलको पहिलो हाफमा बंगलादेशले १-० ले अग्रता लिएको हो ।

पहिलो हाफको इन्जुरी टाइममा मिराजुलले गोल गरेका हुन् ।

डि बक्स बाहिरबाट पाएको फ्रिकिकमा उनले सोझै गोल गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077