Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पूर्वकप्तान पारसले गुजरातबाट लेजेण्ड्स लिग खेल्ने

पूर्वकप्तान पारसले गुजरातबाट लेजेण्ड्स लिग खेल्ने

बिहिवार , भाद्र १३, २०८१

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले लेजेण्ड्स क्रिकेट लिग खेल्ने भएका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तानसमेत रहेका खड्काले भारतमा हुने लेजेण्ड्स क्रिकेट लिगमा गुजरात टिमबाट खेल्ने लागेक हुन् ।

बिहीबार भएको अक्सनमा उनलाई गुजरात टिमले साढे १२ लाख भारुको बोली लगाएको हो ।

सक्रिय खेल जीवनबाट अवकाश लिएका खेलाडीहरुले खेल्ने लिजेण्ड्स क्रिकेट लिगमा चारवटा फ्रेन्चाइज क्लबहरु छन् ।

जसमा इन्डिया क्यापिटल्स, गुजरात जाइन्टस्, भिलवारा किंग्स र मणिपाल टाइगर्स रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077