Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

राष्ट्रपति पौडेलद्धारा टीआरसी विधेयक प्रमाणीकरण

राष्ट्रपति पौडेलद्धारा टीआरसी विधेयक प्रमाणीकरण

बिहिवार , भाद्र १३, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरुपण तथा मेलमिलाप (टीआरसी) विधेयक प्रमाणीकरण गरेका छन्।

राष्ट्रपति पौडेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०८१ प्रमाणीकरण गरेका हुन्।

राष्ट्रपति कार्यालयका अनुसार बिहीबार राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गरे।

संघीय संसदको दुबै सदनबाट पारित भएको विधेयक पौडेलले बिहीबार प्रमाणीकरण गरेका हुन् ।

अब यो विधेयक नेपाल राजपत्रमा प्रकाशित भएपछि कानुनको रूप लिनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077