Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

बझाङमा गयो ४.३ म्याग्निच्युडको भूकम्प

बझाङमा गयो ४.३ म्याग्निच्युडको भूकम्प

बिहिवार , भाद्र १३, २०८१

बझाङ । बझाङमा भूकम्प गएको छ । बझाङको माशदेव आसपास केन्द्रविन्द भएर बिहीबार साँझ ७ः३४ मा भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.३ म्याग्निच्युडको भूकम्प मापन भएको हो ।

यसअघि, भदौ ७ गते संखुवासभामा ३.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।

बझाङमा यसअघि गत जेठ ३२ गते राति पाँच मिनेटको अन्तरमा ३.७ म्याग्निच्युडको र ३.६ म्याग्निच्युडको मापन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077