Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

एकनारायण अर्याल मुख्य सचिवमा नियुक्त

एकनारायण अर्याल मुख्य सचिवमा नियुक्त

बिहिवार , भाद्र १३, २०८१

काठमाडौं । सरकारले मुख्य सचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई मुख्य सचिव नियुक्त गरेको हो ।

उनी सचिवको बरियतामा चौथो नम्बरमा रहेका थिए । हाल उनी गृह मन्त्रालयमा कार्यरत छन् ।

मुख्य सचिव लीलादेवी गडतौला शुक्रबारदेखि उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदैछिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077