Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

एनसेलको लाइसेन्स नवीकरण गर्ने सरकारको निर्णय

एनसेलको लाइसेन्स नवीकरण गर्ने सरकारको निर्णय

बिहिवार , भाद्र १३, २०८१

काठमाडौं । सरकारले निजी दूरसञ्चार प्रदायक एनसेलको लाइसेन्स नवीकरण गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले एनसेलको लाइसेन्स नवीकरण गर्ने निर्णय गरेको हो ।

स्रोतका अनुसार सरकारले पाँच वर्षका लागि एनसेलको लाइसेन्स नवीकरण गरेको छ । एनसेलले नवीकरणबापत तिर्नुपर्ने रकम चार किस्तामा बुझाउनुपर्ने छ ।

किस्ताहरू तिर्दा १० प्रतिशत ब्याज लिने निर्णयसमेत सरकारले गरेको छ । भदौ १५ गते एनसेलको जीएसएम सेलुलर मोबाइल सेवाको अनुमतिपत्र अवधि सकिँदै छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077