Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

डेढ महिनामा सरकारले सकारात्मक सन्देश दिएको एमालेको निष्कर्ष

डेढ महिनामा सरकारले सकारात्मक सन्देश दिएको एमालेको निष्कर्ष

बिहिवार , भाद्र १३, २०८१

काठमाडौं । नेकपा एमालेले पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै सरकार बनेको डेढ महिनामा सकारात्मक सन्देश दिने गरी काम भएको निष्कर्ष निकालेको छ ।

केन्द्रीय कार्यालयमा बिहीवार बसेको पार्टी सचिवालयको बैठकले यस्तो निष्कर्ष निकालेको हो

‘एमाले र कांग्रेसको मुख्य साझेदारीमा नयाँ सरकार बनेपछिको डेढ महिनाको संक्षिप्त समीक्षा गरेका छौं । नयाँ सरकार बनेपछि केही सकारात्मक सन्देश देखिएका छन्,’ उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘सरकार अझै गतिका साथ अगाडि बढोस् भन्ने हाम्रो पार्टीको चाहना छ ।

नयाँ सरकारप्रति निजी क्षेत्र, व्यवसायी र नागरिकमा सकारात्मक परेको प्रभाव सेयर बजारको उत्साहलाई लिन सकिने एमालेको भनाइ  छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077