Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

कांग्रेसको पेसागत तथा बुद्धिजीवी विभागमा १० सदस्य मनोनीत

कांग्रेसको पेसागत तथा बुद्धिजीवी विभागमा १० सदस्य मनोनीत

बिहिवार , भाद्र १३, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौला प्रमुख रहेको पेसागत तथा बुद्धिजीवी विभागको सदस्यमा विभिन्न सदस्य मनोनयन गरेका छन् ।

उनले कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २५ (९) बमोजिम आज १० सदस्य मनोनयन गरेका हुन् ।

विभागमा डा. लोकनाथ दुलाल, डा. विष्णु बस्याल, डा. तबस्सुम सिद्दिकी, देवराज अवस्थी, मनबहादुर थापा, इञ्जिनियर दिलीपकुमार झा, इञ्जिनियर मनोज घिमिरे, गणेश शाही, डम्बरबहादुर विक र विजय सम्बाहाम्फे मनोनी भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077