Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

कोशी प्रदेशसभा बैठक आज बस्दै

कोशी प्रदेशसभा बैठक आज बस्दै

शुक्रवार , भाद्र १४, २०८१

काठमाडौं । कोशी प्रदेशसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने छ ।

कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम ३ बमोजिम बैठक बस्न लागेको कोशी प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

यसअघि भदौ १८ मा बैठक बस्ने तय गरिएको थियो ।

विशेष कारण भन्दै आजका लागि बैठक बोलाइएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077