Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

राष्ट्रपति पौडेलले गरे तलेजु भवानी र भैरवको पूजा

राष्ट्रपति पौडेलले गरे तलेजु भवानी र भैरवको पूजा

शुक्रवार , भाद्र १४, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तलेजु भवानी र श्री भैरवको पूजा गरेका छन् ।

सार्वजनिक स्थलमा राष्ट्रपति कार्यक्रम अन्तर्गत आज दरबार स्क्वायर क्षेत्र पुगेका राष्ट्रपति पौडेलले तलेजु भवानी र भैरवको पूजा गरेका हुन्।

उनले आम नागरिकसँग संवाद गर्ने तथा स्थानीयहरूको गुनासो पनि सुनेका छन् ।

यस किसिमको कार्यक्रम प्रत्येक महिना हुने राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077