Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

सिमलतालमा ट्रकसँग ठोक्कियो भारतबाट आउँदै गरेको बस, केही यात्रु घाइते

सिमलतालमा ट्रकसँग ठोक्कियो भारतबाट आउँदै गरेको बस, केही यात्रु घाइते

आइतवार , भाद्र १६, २०८१

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालमा बस र ट्रक ठोक्किएका छन् ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार आज बिहान नारायणगढतर्फबाट आउँदै गरेको एआर ०१-३६७४ नम्बरको भारतीय यात्रुवाहक बस र मुग्लिनबाट जाँदै गरेको ग२ख ११०८ नम्बरको ट्रक ठोक्किएका हुन् ।

दुर्घटनामा ट्रक चालकसहित केही यात्रु घाइते भएका छन् ।

दुर्घटनाबाट भारतीय बसमा सवार ३ जना यात्रु सामान्य घाइते छन् । अहिले प्रहरीले उद्धार गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077