Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीको जितमा हालान्डको ह्याट्रिक !

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीको जितमा हालान्डको ह्याट्रिक !

आइतवार , भाद्र १६, २०८१

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले वेस्टह्यामलाई हराएको छ ।

गएराति भएको खेलमा सिटीले वेस्टह्यामलाई ३–१ गोलले हरायो । यो खेलमा सिटीका एर्लिङ्ग हालान्डले ह्याट्रिक गरे ।

उनले खेलको १०, ३० र ८३ औँ मिनेटमा गोल गरे । वेस्टह्यामले खेलको १९ औँ मिनेटमा उपहार गोल पाएको थियो ।

जितसँगै शीर्षस्थानमा रहेको सिटीको ३ खेलमा ९ अङक भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077