Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

काठमाडौँबाट काँकडभिट्टा जाँदै गरेको बस झापामा पल्टियो

काठमाडौँबाट काँकडभिट्टा जाँदै गरेको बस झापामा पल्टियो

आइतवार , भाद्र १६, २०८१

काठमाडौं । काठमाडौँबाट झापाको काँकडभिट्टा तर्फ जाँदै गरेको रात्री बस झापाको सुरुंगामा दुर्घटना भएको छ ।

आइतबार बिहान करिब ६ बजे झापाको कन्काइ नगरपालिका-३ स्थित पूर्वपश्चिम राजमार्गमा प्रदेश १–००६ ख ५७७१ नम्बरको विराट यातायातको बस दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनामा केही यात्रु घाइते भएका छन् । बसमा ८ जना सवार थिए।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१– ००१ क ८८९ नम्बरको कन्काइ बहुमुखी क्याम्पसको बसलाई पछाडिबाट ठक्कर दिएपछि बस सडकबाट तल नालामा खसेको प्रहरीले जनाएको छ। दुर्घटनापछि प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077