Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

विद्यालयकै होस्टलमा मृत भेटिए विद्यार्थी

विद्यालयकै होस्टलमा मृत भेटिए विद्यार्थी

आइतवार , भाद्र १६, २०८१

काठमाडौं । ललितपुरको भैंसेपाटीस्थित एक विद्यालयको होस्टलमा विद्यार्थी मृत भेटिएका छन्।

ललितपुर महानगरपालिका २५ भैंसेपाटी आवास क्षेत्रमा रहेको डिएमआई बाइबल स्कुलको होस्टलमा एक विद्यार्थी मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार मृत्यु हुनेमा मोरङका २९ वर्षीय सकुल मर्डी रहेका छन्।

उनी आफ्नो बेडमा सुतिरहेको अवस्थामा मृत भेटिएका हुन् ।

घटनाको प्रारम्भिक अनुसन्धान सकेर प्रहरीले पोष्टमर्टमका लागि शव पाटन अस्पतालमा पठाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077