Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

चार दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

चार दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

सोमवार , भाद्र १७, २०८१

जुम्ला । पहिरोले चार दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ ।

अविरल वर्षाका कारण यही भदौ १२ गतेदेखि अवरुद्ध कर्णाली राजमार्ग हिजो साँझदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो ।

सडक डिभिजन कार्यालय जुम्लाका अनुसार सुर्खेत–जुम्ला सडकअन्तर्गत कालीकोटको गगनेखोला र दहिखोलामा आएको पहिरो हटाएपछि सडक खुलेको छ ।

सडक खुलेपछि रोकिएका मालवाहक ट्रक गुड्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077