Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

एमबाप्पेको दुई गोलमा रियल मड्रिडको सहज जित

एमबाप्पेको दुई गोलमा रियल मड्रिडको सहज जित

सोमवार , भाद्र १७, २०८१

एजेन्सी । स्पेनिस ला लिगामा रियल मड्रिडले रियल बेटिसमाथि सहज जित निकालेको छ ।

आइतबार राति भएको खेलमा रियल मड्रिडले रियल बेटिसलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

रियल मड्रिडको जितमा केलियन एमबाप्पेले दुई गोल गरे ।

एमबाप्पेले यसअघि ला लिगाका तीन खेलमा गोल गर्न सकेका थिएनन् ।

गएराति नै भएको खेलमा ओसासुनाले सेल्टा डि भिगोमाथि ३–२ को संर्घषपूर्ण जित निकालेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077