Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

सर्पले टोक्दा एक बालकको मृत्यु

सर्पले टोक्दा एक बालकको मृत्यु

सोमवार , भाद्र १७, २०८१

कैलाली । धनगढीमा सर्पले टोकेर एक बालकको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–९ बनदेवी टोल बस्ने माया बिकको ५ वर्षीय छोरा अरुण बिकको सर्पले टोकेर मृत्यु भएको हो ।

उनलाई घरमा सुतिरहेको अवस्थामा विशालु सर्पले टोकेको थियो।

उपचारको लागी सेती प्रादेशिक अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077