Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

गण्डकीमा एमालेले टुंग्यायो चार मन्त्रीको नाम

गण्डकीमा एमालेले टुंग्यायो चार मन्त्रीको नाम

सोमवार , भाद्र १७, २०८१

पोखरा । नेकपा एमालेले गण्डकी सरकारमा जाने चार मन्त्रीहरुको टुंगो लगाएको छ ।

एमाले कृष्ण पाठक, प्रकाशबहादुर केसी, मित्रलाल बस्याल र पद्मा जिसीको नाम टुंग्याएको हो।

आजै शपथको तयारी रहेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ।

गण्डकीमा ९ मन्त्रालयमध्ये मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई साथ दिने नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद दीपक मनाङेलाई पनि कांग्रेस कोटामै राखेर एमालेलाई ४ मन्त्रालय दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077