Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

श्रीलंकामा आजदेखि अभ्यास खेल खेल्दै नेपाली क्रिकेट टोली

श्रीलंकामा आजदेखि अभ्यास खेल खेल्दै नेपाली क्रिकेट टोली

मंगलवार , भाद्र १८, २०८१

काठमाडौं । श्रीलंका गएको नेपाली टोलीले आजदेखि अभ्यास खेल खेल्दैछ ।

श्रीलंका डेभलपमेन्ट स्क्वायडसँगको तीनवटा खेलको एकदिवसीय क्रिकेट आजदेखि शुरू हुन लागेको हो ।

यस्तै दोस्रो खेल भोलि र तेस्रो तथा अन्तिम खेल पर्सि बिहीबार हुनेछ । आईसीसी क्रिकेट विश्वकप लिग–२ को तयारीका लागि नेपाली टोली श्रीलंकामा छ ।

नेपालले आउँदो सेप्टेम्बरमा क्यानडामा हुने त्रिदेशीय एकदिवसीय श्रृङ्खला खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077