Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

पलेशाले पाउने ६५ लाख पुरस्कारमा सरकारले दिने भयो कर छुट !

पलेशाले पाउने ६५ लाख पुरस्कारमा सरकारले दिने भयो कर छुट !

बुधवार , भाद्र १९, २०८१

काठमाडौं । सरकारले पेरिस पारालम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धनले पाउने ६५ लाख पुरस्कार रकममा कर छुट दिने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले फेसबुकमार्फत पलेशाले पाउने पुरस्कार रकममा कर छुट दिइने जानकारी गराएका हुन् ।

'पारा ओलम्पिकमा पलेशा गोवर्धनले नेपाललाई खुसी दिनुभयो । नेपाललाई पहिलोपटक ओलम्पिक पदक दिलाउने पलेशालाई हार्दिक बधाई,' ओलीले भनेका छन् ।

पेरिसमा भएको पारालिम्पिक्समा के ४४ क्याटगोरी अन्तरगत महिला ५७ केजीमुनि प्रतिस्पर्धा गरेकी पलेशाले कांस्य पदक जितेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077