Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामा नियुक्त

रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामा नियुक्त

बिहिवार , भाद्र २०, २०८१

काठमाडौं । सरकारले रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामालाई नियुक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले लामालाई रेडियो नेपालको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यस्तै दूध किसानको रकम भुक्तानीका लागि सरकारले दुग्ध विकास संस्थानलाई तत्काल ६० करोड ऋण दिने निर्णय गरेको छ ।

सँगै सरकारले पारा ओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई ६५ लाख रुपियाँ पुरस्कार दिने निर्णयसमेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077