Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध, यात्रुहरू बाटोमै रोकिए

पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध, यात्रुहरू बाटोमै रोकिए

शुक्रवार , भाद्र २१, २०८१

काठमाडौं । पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध भएको छ ।

राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान ४ बजे खसेको पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

बिहीबार रातिदेखि भएको वर्षाका कारण पहिरो खस्दा दमौली डुम्रे सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा सवारी साधन र यात्रुहरू बाटोमै रोकिएका छन् ।

पहिरो पन्छ्याएर सडक खुलाउने प्रयास भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077