Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

नक्सालस्थित टेस्लाको शोरूममा आगलागी

नक्सालस्थित टेस्लाको शोरूममा आगलागी

शुक्रवार , भाद्र २१, २०८१

काठमाडौं । काठमाडौंको नक्सालस्थित टेस्लाको शोरूममा आगलागी भएको छ।

काठमाडौं महानगरपालिकास्थित नक्सालमा रहेको टेस्ला गाडीको शोरूममा आगलागी भएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शोरुममा लागेको आगो दमकलको सहायतामा निभाइएको छ ।

आगलागीबाट भवनको पहिलो र दोस्रो तलामा क्षति पुगेपनि गाडीमा भने क्षति हुन नपाएको प्रहरीले जनाएको छ।

आगलागी कसरी भएको भन्ने खुलिसकेको छैन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077