Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

श्रीलंका डेभ्लपमेन्टसँग नेपाल पाँच विकेटले पराजित

श्रीलंका डेभ्लपमेन्टसँग नेपाल पाँच विकेटले पराजित

शुक्रवार , भाद्र २१, २०८१

काठमाडौं । श्रीलंका डेभ्लपमेन्टसँगको अभ्यास खेलमा नेपाल हारेको छ ।

शुक्रबार भएको अन्तिम अभ्यास खेलमा नेपाल पाँच विकेटले‍ पराजित भएको हो ।

नेपालले दिएको १६० रनको लक्ष्य पछ्याएको श्रीलंका डेभ्लपमेन्टले २६.५ ओभरमा पाँच विकेट गुमाएर भेटाएको हो ।

त्यसअघि, टस हारे‍र सुरुमा ब्याटिङमा आएको नेपालले ४० ओभरमा सबै विकेट गुमाएर १५९ रनमात्र बनाउन सक्यो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077